समाचार

नेपाल भारत जोड्ने मोटरेबल पुल निर्माण हुने

दार्चुला,भदौ १- नेपाल भारत जोड्ने मोटरेबल पुल निर्माण हुने चर्चा निकै पहिलेदेखि चल्दै आएको थियो तर अब भने दुई देश जोड्ने पुल निर्माण हुने भएको छ। नेपाल र भारत दुई देश जोड्न दार्चुलास्थित महाकाली नदीमा...

संहिता ऐन हुबहु कार्यान्वयन गर्दा अपराध नियन्त्रण र अनुसन्धान प्रभावित हुने आशंका

काठमाडौँ , १ भदौ –नेपाल प्रहरीले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन हुबहु कार्यान्वयन गर्दा अपराध नियन्त्रण र अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेको छ । प्रहरी प्रधान कार्यालयले फौजदारी कार्यविधि संहिताका केही बुँदा परिमार्जन गर्नुपर्ने...

जलविद्युत् आयोजना बन्द

म्याग्दी, १ भदौ- बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पुर्याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४...

एक सय ६५ वर्षपछि नयाँ मुलुकी ऐन लागू

काठमाडौँ,भदौ १-आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो...

मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले आन्दोलन गर्ने

काठमाडौँ,भदौ १-एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले भोलिदेखि शसक्त रुपमा आन्दोलन गर्ने भएका छन् । नेपाल चिकित्सक संघले आज सरोकारवाला संघ संस्थासंघ छलफल गर्दे आन्दोलनलाई शसक्तरुपमा अघि...

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारीको ९३ वर्षको उमेरमा निधन

काठमाडौँ,भदौ १-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टीमा सहभागी हुने भएका छन्। बाजपेयीको अन्त्येष्टीमा नेपालको प्रतिनिधित्व गर्दै आजै ज्ञवाली दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताए।तीन पटक भारतका प्रधानमन्त्री बनेका...