समाचार

बाढीले पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री अलपत्र

नुवाकोट, ३ भदौ– बाढीले शनिबार राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन्।पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल...

कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटक

इनरुवा,३ भदौ- अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१...

एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौँ,भदौ ३-अब एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। आइतबार एनआइसी एशिया र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक...

ओलीले सरकार सम्हालेको ६ महिना पुरा, विदेशी नीतिको जग बसाएको ठहर

काठमाडौं,३ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार सम्हालेको ६ महिनाको अवधिमा मुलुकको विदेश नीतिको जग बसेको बताएका छन्। आइतबार विहान ट्वीटरमार्फत ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको र सुशासन...

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले डा.केसीसँग छलफल गर्ने

काठमाडौँ, ३ भदौ–प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा.गोविन्द केसीसँग छलफल गर्ने भएको छ।समितिको आजको बैठकले विधेयकका बारेमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा.केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत...

उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध

काठमाडौं,३ भदौ-अवदेखि उपत्यकामा मोटरसाइकल सौखिनलाई धक्का लागेको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्ड लगायत ठूला आवाज निकाल्ने बाइकलाई प्रतिबन्ध लगाएको छ। अत्याधिक ध्वनी प्रदूषण गरेका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्षसहित उपत्यकाभित्र...