मुख्य खबर

तीन वर्षदेखि न्यायको पर्खाइमा ८० वर्षीया वृद्धा

दमौली, २५ भदौ – तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छिन्। २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहन बहादुर विकबाट बलात्कारमा परेकी उनले हालसम्म...

फेरि पेट्रोलिम पदार्थको मूल्य बढेको छ

काठमाडौं-भारतमा फेरि पेट्रोलिम पदार्थको मूल्य बढेको छ । जसले नेपाली बजारलाई समेत प्रभाव पार्ने अनुमान गरिएको छ । पछिल्लो समय भारतमा पेट्रोलिम पदार्थको मूल्य बढ्दा नेपालमा प्रभाव परिरहेको छ । भारतमा सरकारले फेरि पेट्रोलियम...

प्रधानमन्त्री ओलीद्वारा निजामति सेवा दिवसको शुभकामना(सन्देशसहित)

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीप्रति हार्दिक बधाई तथा शुभकामना ज्ञापन व्यक्त गरेका छन्। ‘नतिजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईंदै गरेको निजामती सेवा...

पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई

काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई नै दिने निर्णय गरेको छ। प्राधिकरण निर्देशक समितिको बिहीबार बसेको बैठकले स्थानीय तहबाटै नै पुनर्निर्माण अगाडि बढाउने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको हो।अब निजी आवास...

धोवीखोलादेखि विष्णमतिसम्म बिछ्याइएको पाइपलाइनको फ्लसिङ कार्य आजदेखि शुरु

काठमाडौं,२१ भदौ-मेलम्ची खानेपानीका लागि बिछ्याइएको पाइपको फ्लसिङ (सफा गर्ने काम) अन्तर्गत दोस्रो चरणमा धावीखोला देखि गंगबुस्थित विष्णुमति खोलामा आज देखि फ्लसिङ सुरु भएको छ। धोवीखोलादेखि विष्णुमतिको खोलासम्म करिव ३ किलोमिटरमा विछ्याईएको पाइपलाईनको फ्लसिङ कार्य...

प्रस्तावित न्यायाधीश ओम प्रकाश मिश्र विरुद्ध उजुरी

काठमाडौं-संसदको सार्वजनिक सुनुवाइ समितिले प्रधान न्यायाधीशमा प्रस्तावित न्यायाधीश ओम प्रकाश मिश्र विरुद्ध उजुरी गर्न म्याद दिएकोमा बुधबारसम्म उनको विरुद्ध ४ वटा उजुरी दर्ता भएको छ। गत भदौ १० गते संसदको सार्वजनिक सुनुवाइ समितिले १०...