मुख्य खबर

पशुपति क्षेत्रमा फोहर फाल्न खोज्ने चालक कारवाहीमा

काठमाडौँ, २५ भदौ –रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन्।आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ...

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम,२५ भदौ-मेची राजमार्गअन्तर्गत इलामको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। रातभरि परेको अविरल बर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङलगायत क्षेत्रबाट झापातर्फ झरेका र इलामतर्फ...

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ। समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । समितिका सदस्य सुरेन्द्र पाण्डेले बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिए...

भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर !

काठमाडौं-भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित...

तीजको दर खाँदा ९ बिरामी

सुर्खेत, २५ भदौ – तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन्।वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता...

मिश्रको सुनुवाई आज

काठमाडौं- संसदीय सुनुवाई समितिले प्रधानन्यायधिशमा सिफारिस ओम प्रकाश मिश्रमाथि आज सुनुवाई गर्दैछ । समितिको हिजाको बैठकले कामु प्रधानन्यायधिश मिश्रबिरुद्धका ४ उजुरीबारे सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । समितिले अख्तियार दुरुपयोग...