मुख्य खबर

तातोपानीको बस्ती बाढी र कटानको चपेटामा

म्याग्दी, २६ भदौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ। पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको...

चार किलोमा खसेको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ। सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो। अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ।नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका...

मलामी गएका दुई जना नदीमा नहाउने क्रममा बेपत्ता

काठमाडौं-सुनकोशी नदीमा दुई जना बेपत्ता भएका छन् । काभ्रे चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र १८ वर्षीय आशिष पहरी पौडी खेल्ने क्रममा सोमबार सुनकोशी नदीमा बेपत्ता भएका हुन् । मलामी गएका दुबै...

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन-नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पहिरो झरेकाले सो सडकखण्ड अवरुद्ध भएको हो । कालीखोला, जलवीरे र चारकिलोमा पहिरो झरेकाले गएरातिदेखि नै सडक अवरुद्ध भएको हो । अहिले पानी परिरहेकाले...

विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक र शिक्षक निलम्बनमा

नवलपरासी,भदौ २५- विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन्। विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि...

बाँदर आतङ्क-समस्या बढ्दै

काठमाडौँ, २५ भदौ- अष्टज अभियान नेपालले बाँदर आतङ्कलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा बाँदरका कारण देशका विभिन्न क्षेत्रमा किसान आतङ्कित...