-
चितवन-नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पहिरो झरेकाले सो सडकखण्ड अवरुद्ध भएको हो । कालीखोला, जलवीरे र चारकिलोमा पहिरो झरेकाले गएरातिदेखि नै सडक अवरुद्ध भएको हो ।
अहिले पानी परिरहेकाले पहिरो हटाउन कठिन भएको प्रहरीले जनाएको छ । यसअघि सोमबार साँझ पनि परिहोले सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै यातायातका साधन र यात्रु अलपत्र परेका छन् ।
News Desk 0 response मङ्लबार, भदौ २६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
