मुख्य खबर
झापाका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न , सद्दाम हुसेन पक्राउ
झापा-प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सद्दाम हुसेनलाई पक्राउ गरेको छ। सद्दामलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धाननका लागि...
बुधबार, भदौ २७, २०७५यसरी मिलाएको छ पशुपति मन्दिरमा दर्शन गर्न जानेका लागि रुट
काठमाडौं – पशुपति मन्दिरमा दर्शन गर्न जानेका लागि प्रहरीले रुट व्यवस्थापन गरेको छ । सर्वसाधारण, यात्रु र भक्तजनलाई सहज होस् भनेर ट्राफिक प्रहरीले रुट यसरी मिलाएको छ ।
बुधबार, भदौ २७, २०७५दिपकराज जोशी सर्वोच्चमा हाजिर, दोस्रो बरियतामा
काठमाडौं-संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका बरिष्ठ न्यायाधीश दिपकराज जोशी सर्वोच्चमा हाजिर भएका छन् । सोमबार रोलक्रममा जोशी भन्दा पछि रहेका ओमप्रकाश मिश्रको २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली भएपछि सर्वोच्च फर्किने निर्णय लिएका जोशी...
मङ्लबार, भदौ २६, २०७५‘अन्तर्राष्ट्रिय आतंकवाद, महासन्धि अनुमोदन
काठमाडौं-काठमाडौं राष्ट्रिय सभाको मंगलबारको बैठकले ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धि’लाई अनुमोदन गरेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत...
मङ्लबार, भदौ २६, २०७५रातो पासपोर्टका लागि सांसदहरुको दवाव
काठमाडौँ – विदेश भ्रमणमा जाँदा सहजरूपमा कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने सांसदहरूले माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी हुन थालेको छ ।अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न...
मङ्लबार, भदौ २६, २०७५न्यायाधीश जोशी सर्वोच्च फर्के
काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइपछि...
मङ्लबार, भदौ २६, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
