मुख्य खबर

नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा

चितवन-पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। विभिन्न ठाउँमा गएको पहिरोले सोमबार राति १ बजेदेखि अवरुद्ध बनेको यस सडक खण्ड मंगलबार साँझ ६ बजेदेखि एकतर्फी मात्र सञ्चालन गरिएको थियो। सबै...

नेपाली हुँदा हुँदै विदेशीलाई जागिर !

काठमाडौं-नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति...

निर्मला हत्या प्रकरण नयाँ मोडमा ‘प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’

काठमाडौं-निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको...

मुख्यमन्त्री गुरुङको प्रस्तावः यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले कि ‘रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाए सुझाए...

राष्ट्रपतिद्धारा हरितालिका तीजको शुभकामना

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजका अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीको सन्देशमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भन्दै शुभकामना...

तीज सिर्जनशील र उल्लासमय बनोस्, उपराष्ट्रपति पुन

काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन्। हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिनुहुँदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने...