मुख्य खबर

बेनी बजार उच्च जोखिममा

म्याग्दी – रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ।छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एकवटा शौचालय बगाउनाका...

कञ्चनपुरमा १० वर्षीया बालिका बलात्कृत, आरोपी प्रहरी हिरासतमा

काठमाडौं-३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषी डेढ महिनाभन्दा बढी समयसम्म पनि पत्ता नलागेको समयमा कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छिन् । माहाकाली नगरपालिका–४ मा मंगलबार साँझ १० वर्षीया बालिका बलात्कृत...

 पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

पोखरा,२८ भदौ- पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । राम्रोसँग आँखासमेत देख्न...

पहिरोमा परेर दुई जनाको मृत्यु

लमजुङ-लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको...

हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी मनाइँदै

काठमाडौ-भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी मनाइँदैछ । पशुपतिमा महिलाहरुको भीड लागेको छ । पशुपति मन्दिरमा बिहानैदेखि महिलाहरु पूजाआजामा व्यस्त छन् । हरितालिका तीजका...

ब्रतालुको गहनाको सुरक्षाका लागि १५ सय प्रहरी परिचालन

काठमाडौं-हरितालिका तीजमा मुलुकभरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। हिन्दूधर्मावलम्वीहरुको आस्थाको धरोहर पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको हो। चाड पर्वको बेला दर्शनार्थी महिलाको गहना लुटपाट हुने गरेको छ । दर्शनार्थीको गहना जोगाउन प्रहरीले बिशेष सुरक्षा अपनाएको...