मुख्य खबर
दाईजो कम भयो भन्दै धनुषमा श्रीमतिको हत्या
जनकपुर-धनुषाकी २० वर्षिय महिलाको भारतको मधुवनीमा हत्या भएको छ । धनुषाको विदेह नगरपालिका–९ वैदेही गाउँ निवासी राजकुमार झाको छोरी कृतिलाई भारतको मधुवनी जिल्ला रहिका गाउँस्थित घरमा श्रीमान र सासु हत्या गरेको अवस्थामा उनको शब...
शुक्रबार, भदौ २९, २०७५भारतको आगरामा हुने ४६औं एशियन स्कुल फुटबल यु–१८ च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक
काठमाडौं- भारतको आगरामा हुने ४६औं एशियन स्कुल फुटबल यु–१८ च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक भएको छ । आगामी असोज ४ देखि १४ गतेससम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने छन् । प्रतियोगितामा नेपाल समूह...
शुक्रबार, भदौ २९, २०७५न्यायको खोजीमा निर्मलाका बुवा आमा काठमाडौंमा …
काठमाडौं-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्माला पन्तका बास्तविक पिडकलाई प्रशासनले पत्ता लगाउन नसकेको भन्दै उनका बाबु आमा सहित ९ जनाको टोली न्याय माग्दै काठमाडौं आएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रशासननै घटनाका...
बिहिबार, भदौ २८, २०७५कानूनमन्त्री ढकालले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिए
काठमाडौँ, २८ भदौ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएको छ।प्रतिनिधिसभाको आजको बैठकमा सो जानकारी...
बिहिबार, भदौ २८, २०७५दुई जना नेपालीसहित अपि हिमाल आरोहणमा विदेशी
दार्चुला, २८ भदौ-सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन...
बिहिबार, भदौ २८, २०७५लमजुङको पहिरोमा परेर मृत्यु हुनेको संख्या चार पुग्यो
काठमाडौं-लमजुङको मस्र्याङ्दी–३ अर्खलेमा पहिरोमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ। बुधबार आएको पहिरामा पहिरोमा बेपत्ता भएका मध्ये एक जानको शव बिहिबार फेला परेसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो। ७० वर्षीया ललितमाया गुुरुङको...
बिहिबार, भदौ २८, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
