मुख्य खबर

सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

मेलम्ची, १९ कात्तिक-सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा आइतबार राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष...

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, १९ कार्तिक- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवार प्रति समवेदना प्रकट गरेको छ। राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै...

काठमाडौंमा तापक्रम शुन्य डिग्री पुग्ने अनुमान

काठमाडौं,१९ कार्तिक -वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौंको आजको न्यूतम तापक्रम ८ दशमलव ६ डिग्री झरेको छ। तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी...

दोस्रो ठूलो महान चार्ड तिहार सुरु, पहिलो दिन काग तिहार

काठमाडौं,१९ कार्तिक-नेपाली समाजमा भव्यतापूर्वक मनाइने दोस्रो ठूलो महान् पर्व तिहार आजदेखि शुरु भएको छ। तिहारलाई दीपावली वा यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कात्तिक शुक्लपक्षको द्वितीयाका दिन पूर्ण हुन्छ ।...

पिपीएलः काठमाडौंलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश

पोखरा,१८ कार्तिक- चितवन पोखरा प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । टस जितेर...

भक्तपुरको हनुमन्ते खोलामा एक पुरुषको शव भेटियो

भक्तपुर, १८ कात्तिक-मध्यपुर थिमि नगरपालिका–४ राधेराधेस्थित हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ। पहिचान हुुन नसकेको मङ्गोलियन अनुहारको अन्दाजी ३२ वर्षीय पुरुषको शव खोलामा भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ। केही दिनअगाडि नै...