मुख्य खबर
शङ्खरापुर नगरपाकिलाले पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्र्नेलाई रु एक लाख थप अनुदान वितरण गरेको छ
साँखु, २७ कात्तिक -शङ्खरापुर नगरपाकिलाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्र्नेलाई रु एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको...
मङ्लबार, कार्तिक २७, २०७५तरार्इ-पहाड जोड्दै छठ, मुस्लिमको पनि प्रिय पर्व
काठमाडौं २७ कार्तिक – श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका छठ पर्वको दोस्रो दिन सोमबार बेलुकी देखि व्रतालुहरूले निर्जल व्रत सुरु गरेका छन् । कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवतरुपमा सुरु हुने छठ...
मङ्लबार, कार्तिक २७, २०७५‘छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओली
काठमाडौं, २७ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका...
मङ्लबार, कार्तिक २७, २०७५पीपीएल : पोखरा पल्टन र चितवन राइनोजबीच फाइनल भिडन्त हुँदै
पाेखरा,२० कार्तिक –पोखरा रंगशालामा हुने आज हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज आमनेसामने हुँदैछन् । फाइनलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा चितवनका कप्तान पारस खड्काले अघिल्ला चार खेलको प्रदर्शनलाई कायमै राखेर उपाधि जित्ने...
मङ्लबार, कार्तिक २०, २०७५पर्यटकीय गन्तव्य बन्दै मेलम्ची नगरपालिका
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका पर्यटकीय गन्तव्य बन्ने भएको छ । मेलम्ची नगरपालिका भित्रका पर्यटकीय स्थलहरुको स्तरउन्नती र पर्यटकीय गन्तव्य बनाउँनको लागि नगरपालिका लागि परेको छ । नगरप्रमुख देखी नगरभित्रका विशीष्ट व्यक्तिहरुको अगुवाइमा पर्यटकीय क्षेत्रहरुको अवलोकन...
मङ्लबार, कार्तिक २०, २०७५राजधानीको रत्नपार्कमा १५ औं काग सम्मेलन
काठमाडौं,१९ कार्तिक-तिहारको पहिलो दिन आज काग तिहार मनाइएको छ । यसका साथै मुखबाट कागको आवाज निकाल्न सक्ने कागे बाहुनको नामबाट परिचित रमेश दुलालले राजधानीको रत्नपार्कमा १५ औँ काग सम्मेलन गरेका छन् । १५ बर्षदेखि...
सोमवार, कार्तिक १९, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
