-
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका पर्यटकीय गन्तव्य बन्ने भएको छ । मेलम्ची नगरपालिका भित्रका पर्यटकीय स्थलहरुको स्तरउन्नती र पर्यटकीय गन्तव्य बनाउँनको लागि नगरपालिका लागि परेको छ । नगरप्रमुख देखी नगरभित्रका विशीष्ट व्यक्तिहरुको अगुवाइमा पर्यटकीय क्षेत्रहरुको अवलोकन गरियो । उक्त अवलोकनमा वडा अध्यक्ष लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो । मेलम्ची वडा नं १ देखी सुरु गरिएको अवलोकन क्रमश, सवै वडाका पर्यटकीय स्थलहरु अवलोकन गर्ने र पर्यटकीय स्थल बनाउँने योजना नगरपालिकाको छ । वडा नं १ मा रहेको पाताले गुफा २ मा अवस्थित तपोचुली ,चियाबगान ३ नं वडामा अवस्थित धाप ,चिसापानी , पाटीभन्ज्याङ , ४ नं वडा धौलेमा अवस्थित धौलेश्वरी लगाएत विभीन्न स्थानहरुको अवलोकन गरिएको थियो । नगरभित्र अवस्थित धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको पहिचान गरि सम्भाव्यता अध्यन गरि पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकास गरि पर्यटन प्रबद्र्धन गर्न र समृद्ध नगरपालिका निर्माणका लागि नगरपालिका लागि परेको छ । पर्यटकहरुका लागि आवस्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न सक्ने हो भने समृद्ध नगरपालिका बन्ने निश्चित छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
