मुख्य खबर
काठमाडौंका विभिन्न स्थानमा सटरको ताला फुटाउने एक जना पक्राउ
काठमाडौं,२८ कार्तिक-काठमाडौंको विभिन्न स्थानमा सटरको ताला फुटाएर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदिप तामाङ भनेर चिनिने गंगबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। रामेछापको दोरम्बा गाउँपालिका – ४ स्थायी घर भएका सुदिपलाई...
बुधबार, कार्तिक २८, २०७५स्वयम्भूमा १९ सम्पदाको मर्मत कार्य सम्पन्न
काठमाडौँ, कात्तिक २८-स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ वटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ । शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको घण्टाको मर्मत तथा व्यवस्थापन, वसुन्धरा मन्दिरको छानो...
बुधबार, कार्तिक २८, २०७५कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आगजनी
चितवन, २८ कार्तिक-चितवन जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगो लगाएका छन् । आगोका कारण विद्यालयमा लाखौंको क्षति भएको छ । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल...
बुधबार, कार्तिक २८, २०७५विश्व बैङ्कसँग अठार अर्बको सम्झौता
काठमाडौँ, २८ कात्तिक-पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्बको सम्झौता गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित...
बुधबार, कार्तिक २८, २०७५खलङ्गा बजारमा अलपत्र परेका बालिकाको प्रहरीद्धारा उद्धार
दार्चुला, २८ कात्तिक-सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेका ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ। नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो। गाउँबाट काकी...
बुधबार, कार्तिक २८, २०७५बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !
काडमाडौँ, २८ कात्तिक – के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान !...
बुधबार, कार्तिक २८, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
