-
काठमाडौं,२८ कार्तिक-काठमाडौंको विभिन्न स्थानमा सटरको ताला फुटाएर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदिप तामाङ भनेर चिनिने गंगबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।
रामेछापको दोरम्बा गाउँपालिका – ४ स्थायी घर भएका सुदिपलाई कार्तिक २६ गते काठमाडौंको मछिन्द्रबहालबाट पक्राउ गरेको हो ।
उनले कार्तिक १० गते मखनमा रहेको मिनराज घिमिरेको कस्मेटीक पसलको टाला फुटाई १० लाख बराबरको सामान चोरेका थिए। त्यस्तै कार्तिक २६ गते बालकुमारीमा तीन वटा कस्मेटीक पसलबाट सामान चोरेका थिए ।
ट्याक्सी चालक सुदिपले रातको समयमा फलामे रडले सटरको ताला फुटाएर चोरी गर्दै आएका थिए । उनीमाथि ८ वटा भन्दा बढी सटर फुटाएको र ३० लाख भन्दा बढी रकमको सामान चोरी गरेको आरोप छ
News Desk 0 response बुधबार, कार्तिक २८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
