मुख्य खबर
आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा
वासिङटन डिसी, संयुक्तराज्य अमेरिका, ५ मङ्सिर- अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ ।यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयौं व्यक्ति घाइते भएका थिए। मुसलमानहरुका धर्मगुरु मोहमदको...
बुधबार, मंसिर ५, २०७५भ्यूटावर निर्माण कार्य अधुरै
बेत्रावती, ५ मङ्सिर-नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ। स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८/६९ मा निर्माण थालिएको सो कार्य हालसम्म बन्द छ। नुवाकोटको...
बुधबार, मंसिर ५, २०७५मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति
काठमाडौं,५ मंसिर — मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ । आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपुर्ति दिनुपर्ने निर्णय गरेको हो ।...
बुधबार, मंसिर ५, २०७५नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्
काठमाडौं,,५ मंसिर– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उनले खेल्ने यो नवौं विदेशी लिग हुनेछ। मंगलबार पाकिस्तानको इस्लामाबादमा भएको खेलाडी...
बुधबार, मंसिर ५, २०७५विमलले ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने
काठमाडौँ, ५ मङ्सिर-नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन्। यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै...
बुधबार, मंसिर ५, २०७५एडिबीले दियो नेपाललाई ३९ अर्ब ३२ करोड विकास सहायता
काठमाडौँ, ४ मङ्सिर-एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ। बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८...
मङ्लबार, मंसिर ४, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
