मुख्य खबर
डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ, ७ मङ्सिर- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन्। आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो...
शुक्रबार, मंसिर ७, २०७५विप्लव नेतृत्व पार्टी नेकपाको शनिबार काठमाडौंमा जनसभा हुने
काठमाडौं,५ मङसिर-नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ८ गते शनिबार काठमाडौंमा प्रर्दशनसहितको...
बुधबार, मंसिर ५, २०७५नेता नेपाल स्वदेश फिर्ता
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी आज फर्कनुभएको उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।...
बुधबार, मंसिर ५, २०७५नवलपरासीमा बस दुर्घटना
परासी,५ मंसिर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी...
बुधबार, मंसिर ५, २०७५‘ए’ डिभिजन लिग :भोलिदेखि तेस्रो चरणको खेल शुरु
काठमाडौँ, ५ मङ्सिर-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ। तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ। भोलि दुई खेल हुनेछ। सातदोबाटोस्थित...
बुधबार, मंसिर ५, २०७५इँटा उद्योगका सुपरभाइजर हुसेनको हत्या आरोपमा ६ जना भारतीय नागरिक पक्राउ
सुनसरी ,५ मंसिर– प्रहरीले सुनसरीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ जनालार्इ पक्राउ गरेको छ । पक्राउ परेका सबै भारतीय मूलका...
बुधबार, मंसिर ५, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
