मुख्य खबर
आज देशभरका अदालत बन्द
काठमाडौं९ मङ्सिर – पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधनमा आज सर्वोच्चसहित देशभरका अदालतहरु बन्द गरिने भएको छ । पूर्वप्रधानन्यायाधीश गिरीको निधनमा शोक मनाउन पर्सि नेपालभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा अन्य अदालतहरु बन्द...
आइतवार, मंसिर ९, २०७५मध्य मेवाखोला जलविद्युत् आयोजना बन्ने
ताप्लेजुङ, ७ मङ्सिर-मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी...
शुक्रबार, मंसिर ७, २०७५मिथिलाञ्चलमा सामा चकेवा पर्व सम्पन्न
गौशाला, ७ मङ्सिर-मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व बिहीवार राती सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौं दिन अर्थात पूर्णिमाको रातिबुधवार...
शुक्रबार, मंसिर ७, २०७५पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद
काठमाडौं ७ मंसिर-पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद...
शुक्रबार, मंसिर ७, २०७५इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै
काठमाडौँ, ७ मङ्सिर- यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीनरतीन जना विदेशी खेलाडी अनुबन्ध...
शुक्रबार, मंसिर ७, २०७५शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ – शिक्षामन्त्री पोखरेल
भक्तपुर, ७ मङ्सिर-शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताएका छन्। आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उनले शिक्षालाई...
शुक्रबार, मंसिर ७, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
