-
काठमाडौं९ मङ्सिर – पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधनमा आज सर्वोच्चसहित देशभरका अदालतहरु बन्द गरिने भएको छ ।
पूर्वप्रधानन्यायाधीश गिरीको निधनमा शोक मनाउन पर्सि नेपालभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा अन्य अदालतहरु बन्द गर्ने सर्वोच्चको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको हो । कानुनविद् गिरीको शुक्रबार निधन भएको थियो ।
महोत्तरीमा २००१ साल वैशाख २५ गते जन्मिएका गिरी २०२५ साउनदेखि न्याय सेवाको शाखा अधिकृत पदबाट सेवामा प्रवेश गरेका थिए। गिरी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए।
News Desk 0 response आइतवार, मंसिर ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
