मुख्य खबर
टी–ट्वान्टी क्रिकेट प्रतियोगिता माघमा हुने
काठमाडौँ, ९ मङ्सिर –महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ। आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल,...
आइतवार, मंसिर ९, २०७५तल्लो मोदीखोलाको जलविद्युत्को उत्पादन पुसभित्रै
पर्वत, ९ मङ्सिर-पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ। आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो। गत...
आइतवार, मंसिर ९, २०७५फेरि घट्यो सुनचाँदीको मूल्य
काठमाडौं, मंसिर ९ -अाइतबार बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ।शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको...
आइतवार, मंसिर ९, २०७५दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना
नारायणपुर, ९ मङ्सिर-दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ। रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो। दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी...
आइतवार, मंसिर ९, २०७५स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा
जाजरकोट, मङ्सिर ९-स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा निकै समस्या परेको छ। नेपाल सरकार शिक्षा, विज्ञान...
आइतवार, मंसिर ९, २०७५बाँकेको खजुरा गाउँपालिका कृषि उत्पादनका लागि पकेट क्षेत्र
नेपालगञ्ज, ८ मङ्सिर- बाँकेको खजुरा गाउँपालिका कृषि उत्पादनका लागि पकेट क्षेत्रको रूपमा चिनिदै आएको छ । उक्त गाउँपालिकाका किसानले पराम्परागत र व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । किसानले गर्दै आएको खेतीलाई व्यावसायीकरण र सहयोग...
आइतवार, मंसिर ९, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
