मुख्य खबर

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, १६ मङ्सिर- तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने...

स्कुलबाट फर्किदै गरेकी बालिका बाटैमा बलात्कृत

कञ्चनपुर, १५ मंसिर-कञ्चनपुरको पुर्नबासमा १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्व पक्राउ परेका छन् । पुर्नबास नगरपालिका–१० का ६९ वर्षीय ओम प्रकाश पौडेललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । मंसिर ११ गते मंगलबार...

गल्छी–रसुवागढी खण्डमा मुआब्जा माग

नुवाकोट, १५ मङ्सिर- राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माणका क्रममा नुवाकोट खण्डको पीपलटारदेखि ढुङ्गेसम्मको क्षेत्रमा मुआब्जा दिलाउन सरकारसँग सरोकार भएकाहरुले माग गरेका छन् । पीपलटारदेखि ढुङ्गेसम्मका प्रभावितलाई मुआब्जा नदिने योजना बनाई सडक योजनाले निर्माण प्रक्रिया...

हात्ती नियन्त्रणको प्रयास असफल

चितवन, १५ मङ्सिर- माडी क्षेत्रमा हिंस्रक बनेको जङ्गली हात्ती नियन्त्रणका लागि गएराति गरिएको प्रयास असफल भएको छ । निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९ कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि डार्ट गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका...

दरबन्दी बिना नै कार्यरत २१ न्यायाधीश

काठमाडौं १५ मंसिर- सर्वोच्चसहित उच्च र जिल्ला अदालतमा २१ न्यायाधीशको दरबन्दी प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । न्याय परिषद्का अनुसार सर्वोच्चमा २, उच्चमा १३ र जिल्ला अदालतमा ६ न्यायाधीशको दरबन्दी नै छैन भने अहिले सर्वोच्चमा...

एशिया प्रशान्त सम्मेलन शुरु, प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ, १५ मङ्सिर- प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताए। आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री...