मुख्य खबर

जोरपाटीको नयाँबस्तीबाट पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ

साँखु, १७ मङ्सिर-काठमाडौँ जोरपाटीको नयाँबस्तीबाट आइतबार मध्यराति जुवा खेलिरहेको अवस्थामा पाँच लाख ३१ हजार नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दसहित सादा पोसाकमा खटेको प्रहरी...

बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ

पर्वत, १७ मङ्सिर- जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास...

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री सुरु

काठमाडौँ, १६ मङ्सिर-जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) सुरु गरेको छ। कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले १५ लाख ५५ हजार २३३...

सार्क सम्मेलन पाकिस्तानमा गराउन पहल गर्छु : प्रधानमन्त्री ओली

काठमाडौँ,  मङ्सिर १६-प्रधानमन्त्री केपी ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताएका छन्। ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका...

मङ्सिरभित्र सबै तहको एकता टुङ्गिन्छ :सचिव जगप्रसाद शर्मा

लमही, मङ्सिर १६ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश नं– ५ का सचिव जगप्रसाद शर्माले मङ्सिर महीनाभित्र प्रदेशका तल्ला कमिटिको एकता टुङ्गिने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का रणबहादुर वलीको १३औँ...

विद्यालय भवन निर्माणमा विदेशी लगानी

लमही, १६ मङ्सिर-दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ। क्यानडा सरकारको १५ लाख र गाउँपालिकाको १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण भइरहेको...