मुख्य खबर

नेपाल पर्यटन बोर्डको बजेट पारित

काठमाडौँ, १४ मङ्सिर-नेपाल पर्यटन बोर्डले आव ७५-७६ का लागि करिब एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो। बजेटले पर्यटन...

प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गरेको छ। सो अवसरमा उनीहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा...

राष्ट्रपति विद्यादेवी भण्डारीसँग काउन्सिलर सुकीको भेटवार्ता

काठमाडौं,१४ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सुकीले भेटवार्ता गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको...

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख भेटी सङ्कलन भएको छ

ताप्लेजुङ, १४ मङ्सिर-प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ...

अफगानिस्तानमा तालिवानको अाक्रमणमा परी ११ नेपाली घाइते

काठमाडौं,१४ मंसिर-अफगानिस्तानको काबुलमा तालिवानले गरेको आक्रमणमा परी ११ जना नेपाली घाइते भएका छन । घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको बीबीसीले जनाएको छ । बीबीसीले घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक...

जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ, १४ मङ्सिर –काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ। गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो। मङ्सिर...