मुख्य खबर
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाएको बताए
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाएको बताएका छन्। ऐतिहासिक जित हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार खुमलटारस्थित आफ्नै निवासमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई...
मङ्लबार, माघ २२, २०७५युएईविरूद्ध टस हारेको नेपाल आज पनि फिल्डिङ गर्दै,
नेपाली क्रिकेट टिमले दोस्रो टि–२० खेलमा टस हारेको छ। टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। तीन टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको नेपालले सिरिजमा रहिरहन आजको खेल जित्नै पर्ने...
शुक्रबार, माघ १८, २०७५कोटेश्वर–कलङ्की सडक खण्डमा सडक बत्ती नहुँदा रातिको समयमा सवारी दुर्घटना बढेको छ ।
काठमाडौँ– चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोटेश्वर–कलङ्की सडक खण्डमा सड्क बत्ती नै छैन । सडक बत्ती नहुँदा रातिको समयमा सवारी दुर्घटना बढेको छ । पछिल्लो साता मात्र उक्त सडक खण्डमा दुईजनाको ज्यान गएको...
शुक्रबार, माघ १८, २०७५राष्ट्रियसभाको बैठक :राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, १४ माघ-राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा...
सोमवार, माघ १४, २०७५प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार
काठमाडौँ, १४ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहेकी उनको...
सोमवार, माघ १४, २०७५क्रिकेटमा इतिहास कायम गर्ने मौका
काठमाडौँ, १४ माघ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको...
सोमवार, माघ १४, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
