मुख्य खबर
बुधबारबाट आंशिक बदली भइ पानीसँगै हिउँ पर्ने
काठमाडौँ, १४ माघ – आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको महाशाखाका...
सोमवार, माघ १४, २०७५मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो
मेक्सिको सिटी, ७ माघ-मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेर...
सोमवार, माघ ७, २०७५१३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने
काठमाडौँ, ७ माघ-नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै...
सोमवार, माघ ७, २०७५एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने
काठमाडौँ, ७ माघ-थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार...
सोमवार, माघ ७, २०७५काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने
काठमाडौँ, ७ माघ-काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान...
सोमवार, माघ ७, २०७५राष्ट्रपति निवासको योजनाः शीतलनिवासलाई नारायणहिटी दरबारभन्दा पनि भव्य बनाउने
काठमाडौँ – सरकारल राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन...
सोमवार, माघ ७, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
