मुख्य खबर

मौसम बदलीसँगै वर्षा र हिमपात

काठमाडौँ, २५ माघ : पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव...

सेमिफाइनल प्रवेशका लागि बिग ब्यास टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटको सामना गर्दै, मेलबर्नको १३ औं खेलमा सन्दीप मैदान उत्रदै,

लिगमा १२ खेल खेलेको स्टार्सले १२ अंक सहित सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। यस्तै लिगमा एक खेल बढी खेलेर ११ अंक जोडेको ब्रिसबेनको सम्भावना पनि कायमै छ। यदि आजको खेलमा बेलबर्न स्टार विजयी...

मुलुकबाट लोडसेडिङ घटाएर सबैको हृदयमा बस्न सफल, कुलमान घिसिङले देखाए फेरि अर्काे चमात्कार,

काठमाडौं । मुलुकबाट लोडसेडिङ घटाएर सबैको हृदयमा बस्न सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरि अर्काे उदाहरणीय काम गरेका छन् । उनको नेतृत्वमा चालु आर्थिक वर्ष २०७५÷७६को पहिलो पाँच महिनामा १० प्रतिशत...

अमेरिकी राजदूतसँग प्रधानमन्त्रीको आधा घन्टा वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।   माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री...

युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ : युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली...

इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा आसिन लिभरपुललाई मध्यम टोली वेस्टहाम युनाइटेडको नमिठो झट्का

वेस्टहामको घरेलु मैदानमा सोमबार राति भएको खेमला लिभरपुल १–१ गोलको बराबरीमा रोकियो । लिभरपुलले २२औं मिनेटमा पहिलो गोल गरेको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाए ।  लिभरपुलको अग्रतालाई वेस्टहामले २८औं मिनेटमै...