मुख्य खबर

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको उपचारका लागि अमेरिका लागेसँगै नेपाल कम्युनिष्ट पार्टीको एकतामा ढिलाइ हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको उपचारका लागि अमेरिका लागेसँगै नेपाल कम्युनिष्ट पार्टीको एकतामा ढिलाइ हुने भएको छ। विदेश प्रस्थान गर्नु अघि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र...

काठमाडौंमा भूकम्पको धक्का महसुस

सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान  ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको...

चन्द समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

काठमाडौं,चैत ३ – नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही...

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टोली दिल्ली को सल्लाहकारमा नियुक्त

चैत्र १ – नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टोली दिल्ली क्पापिटल्सले भारतका पुर्व कप्तान सौरभ गांगुलीलाई सल्लाहकारमा न्युक्त गरेको छ । दिल्लीले गांगुलीलाई १२ औं सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि सल्लाहकारमा...

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताए

काठमाडौं,चैत १ –  ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान...

विप्लवको बन्दमा देशको विभिन्न ठाउमा बम आतंक

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।सरकारले...