मुख्य खबर

झापाको चन्द्रगढी विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम सुरु

दमक । झापाको चन्द्रगढी विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम शुक्रबारदेखि सुरु भएको छ । १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण अवस्थामा रहेको थियो ।  १० करोड २३ लाखको लागतमा धवनमार्गको...

साँझपख नै बन्द गर्न थालियो एटीएम

काठमाडौं । चिनियाँ नागरिकले गत शनिबार रातको समय पारेर एटीएम ह्याक गरेर पैसा झिकेपछि बैंकहरुले सुरक्षाको कारण देखाउँदै साँझ नपर्दै एटीएम काउन्टर बन्द गर्न थालेका छन् ।  सुरक्षित स्थानका केही एटीएमबाहेक अन्य स्थानमा रहेका...

निजगढमै अन्तर्रा्ष्ट्रिय विमानस्थल बनेरै छाड्छः मन्त्री भट्टराई

काठमाडौं । अन्तराष्ट्रिय निजगढ विमानस्थल निर्माण आयोजना सफल हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री  योगेश भट्टाइले बताए । विहीबार नेपाल बातावरण समुह (नेफेज) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त खुलासा गरेका हुन् ।  उनले भने ‘सरकार...

मेलम्चीमा भुक्तानी लफडा भएपछि, छानविन गर्न कार्यदल समिति गठन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट भुक्तानी रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा अध्ययन प्रतिवेदन पेश गर्न खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा छ...

उपत्यकामा नयाँ शहर बन्दै

काठमाडौँ । उपत्यका विकास प्रधिकरणले काठमाडौंमा चार वटा नयाँ सहर निर्माण कार्यलाई तिब्रता दिएको छ । निर्माण हुन लागेका नयाँ नगरमध्ये भक्तपुर र ललितपुरको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगभग तयार भईसकेको प्राधिकरणले जनाएको छ...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ,नेपालमा के होला ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । तेलमा मूल्यमा गिरावट आउनुको कारण ओपेक र रुसले बढाएको तेल उत्पादन रहेको विज्ञहरू बताउँछन् ।  अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार मङ्गलवार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दुई प्रतिशत...