मुख्य खबर

नेपाल-भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन आज दिउँसो १२ बजे हुँदै

काठमाडौँ । नेपाल-भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन आज (मंगलबार) दिउँसो १२ बजे हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर भारतबाट डिजल पठाउने र नेपालका प्रधानमन्त्री केपी शर्मा  ओलिले सिहदरबारबाट  स्वीच थिचेर नेपालको...

रेष्टुरेन्ट, टिकट काउन्टरलगायतका स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा , नगदको साटो कार्डको प्रयोग

काठमाडौं । डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ । रेष्टुरेन्ट, टिकट काउन्टरलगायतका स्थानहरुबाट वस्तु तथा सेवा खरिद...

नेकपा पार्टी र सरकारलाई बलियो बनाउन एकताबद्ध हुनुको विकल्प छैन; अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेताहरु नैतिक चरित्र र आचरणका हिसाबले खस्किएको बताएका छन्। सोमबार २१ औ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी कार्यालय धुम्बराहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी मंगलबार डिस्चार्ज हुँदै

सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी मंगलबार डिस्चार्ज हुँदैछिन्। आइतबार साँझ मोटरसाइकलले उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको थियो। ‘भक्तपुरमा...

भदौको अन्तिम साता दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

भदौको अन्तिम साता दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। अग्रिम टिकट खुलाउने सम्वन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहेको छ। छलफल सकारात्मक रूपले अघि बढेकोले यही महिनाको अन्तिममा अग्रिम टिकट...

ओली र मोदीले मंगलबार पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै

मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको छ। मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिए। उनका अनुसार भारत र...