-
काठमाडौं । डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ ।
रेष्टुरेन्ट, टिकट काउन्टरलगायतका स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा हुने भुक्तानीमा सेवा प्रदायकहरुले लिने शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै सरकारले नगदको साटो कार्डको प्रयोग बढाउन खोजेको संकेत पनि दिएको छ ।
राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै प्वाइन्ट अफ सेल मार्फत हुने भुक्तानीमा कुनै पनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेपछि डेविट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्था भएको हो । यो समाचार अजाको कारोबार दैनिकमा प्रकाशित छ ।
News Desk 0 response मङ्लबार, भदौ २४, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
