मुख्य खबर

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रममा सामेल प्रदेश–२ का कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण भेटिएपछि प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको हो । बालुवाटारबाट...

सुनकाे मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेकोछ।  यसअघि शुक्रबार सुनकाे मूल्य ताेलामा ९९ हजार ३००...

शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने

सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ। छुट्टै सन्दर्भ सामग्री (किताब) तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा पठनपाठन गर्न लागिएको हो। पाठ्यक्रम विकास...

४ महिनापछि साना र मझौला होटल खुल्दै,

काठमाडौं ।अन्तर्राष्ट्रिय उडानहरू सुचारु भएका छैनन्, आन्तरिक पर्यटक खासै ठूला होटलमा बस्दैनन् मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले भने । ‘अहिले होटल खोलेर केही अर्थ छैन, ‘खोलेरमात्र के गर्ने ?’ अन्तर्राष्ट्रिय उडान नखुलेसम्म पर्यटक आउन सक्ने...

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शेरबहादुर देउवाको भेट

सभापति शेरबहादुर देउवाले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । कोरोना संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४२ जनाको मृत्यु भएको अवस्थामा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति...

पुन पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेका कारण सडक अवरुद्ध बनेको छ । गएराति करिब ८:४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर मंगलबार दिउँसो ४:३० बजे सडक एकतर्फी खुलाइएको थियो ।  ...