बिजनेस

कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटक

इनरुवा,३ भदौ- अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१...

एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौँ,भदौ ३-अब एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। आइतबार एनआइसी एशिया र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक...

उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध

काठमाडौं,३ भदौ-अवदेखि उपत्यकामा मोटरसाइकल सौखिनलाई धक्का लागेको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्ड लगायत ठूला आवाज निकाल्ने बाइकलाई प्रतिबन्ध लगाएको छ। अत्याधिक ध्वनी प्रदूषण गरेका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्षसहित उपत्यकाभित्र...

रसुवागढी-काठमाडौं रेलमार्ग खण्ड निर्माण पुरा हुन ९ वर्ष लाग्ने

काठमाडौं,३ भदौ- केरुङ-काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी-काठमाडौं रेलमार्ग खण्ड निर्माणका लागि २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यो रेलमार्ग पुरा हुन  ९ वर्ष समय लाग्ने...

गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

म्याग्दी, ३ भदौ-म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन। रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको...

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा

काठमाडौं ३ भदौ-इन्धन किन्दा भारत जान्छ वर्षमा १५२ अर्ब, सरकारले उठाउँछ ५५ अर्ब स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर...