ब्रेकिंग न्युज
नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध
चितवन, ३१ साउन –नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।...
बिहिबार, साउन ३१, २०७५हृदेयश त्रिपाठी नेकपामा प्रवेश नगर्ने
काठमाडौं,३१ साउन-तत्कालिन नेकपा एमालेबाट सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी नेपाल कम्युनिष्ठ पार्टी प्रवेश नगर्ने भएका छन्। प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट चुनाव जितेका त्रिपाठी नेकपामा प्रवेश गर्ने चर्चा भए पनि अन्तिम समयमा प्रवेश नगर्ने...
बिहिबार, साउन ३१, २०७५बाढी र पहिरोका कारण मनाङ सडक खण्ड अवरुद्ध
मनाङ, ३१ साउन–हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन्। मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा...
बिहिबार, साउन ३१, २०७५सन्दीपको उत्कृष्ट प्रदर्शन, एक ओभरमा दुई विकेट
काठमाडौं,३१ साउन-नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आफ्नो जादूमयी प्रदर्शन जारी राखेका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिरहेका सन्दीपले तेस्रो खेलमा पनि २ विकेट लिएका छन्।...
बिहिबार, साउन ३१, २०७५प्रतिनिधिसभा बैठकमा बाढीपहिरो पीडितको राहतदेखि बाँदरको दुःखसम्म
काठमाडौँ, २९ साउन-सांसदले बाढीपहिरो पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कष्टकर जीवनयापन गर्नुपरेको भए पनि ध्यान नदिइएकामा...
मङ्लबार, साउन २९, २०७५असई थमन हत्या प्रकणरःथप दुई अभियुक्त अदालतमा हाजिर
२९ साउन, महोतरी-मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्त जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन् । सोही हत्या अभियोगमा फरार रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम...
मङ्लबार, साउन २९, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
