ब्रेकिंग न्युज
प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने
विराटनगर,५ भदौ-प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो...
मङ्लबार, भदौ ५, २०७५अपराध पीडितको अधिकार संरक्षण गर्ने उदेश्यले विधेयक संसदमा
काठमाडौं,४ भदौ- सरकारले पहिलो पटक अपराध पीडितको अधिकार संरक्षण गर्ने उद्देश्यले कानुन बनाउन लागेको छ। अपराधीले अपराधको सजाय र दण्ड पाउने तर त्यस्तो अपराध कर्मबाट पीडित हुने व्यक्तिलाई कुनै संरक्षण नहुने अवस्थाको अन्त्य गर्न विधेयक...
सोमवार, भदौ ४, २०७५अर्बौं तीजको सामान रसुवागढी नाकामा रोकियो,महाबौद्ध विक्रीस्थलमा सामानको अभाव
रसुवा, ४ भदौ-वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार...
सोमवार, भदौ ४, २०७५पूर्व नेपाली राजदूत केशव झाको निवासमै हत्या
काठमाडौं,भदौ ४-फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ। प्रहरीका अनुसार राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको हो। ओलम्पिया स्कूल अगाडिको घरमा...
सोमवार, भदौ ४, २०७५महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनालाई रोकथाम गर्न एक महिने विशेष प्रहरी अभियान सुरु
भद्रपुर,४ भदौ-महिलामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनालाई कम र रोकथाम गर्न झापामा एक महिने विशेष प्रहरी अभियान आइतबारदेखि सुरु भएको छ। बलात्कार र महिलामाथि हुने यौनजन्य घटना बढ्न थालेकाले त्यसलाई कम गर्न उद्देश्यले अभियान सुरु...
सोमवार, भदौ ४, २०७५एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउने
काठमाडौँ,भदौ ३-अब एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। आइतबार एनआइसी एशिया र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक...
आइतवार, भदौ ३, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
