ब्रेकिंग न्युज

ओलीले सरकार सम्हालेको ६ महिना पुरा, विदेशी नीतिको जग बसाएको ठहर

काठमाडौं,३ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार सम्हालेको ६ महिनाको अवधिमा मुलुकको विदेश नीतिको जग बसेको बताएका छन्। आइतबार विहान ट्वीटरमार्फत ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको र सुशासन...

उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध

काठमाडौं,३ भदौ-अवदेखि उपत्यकामा मोटरसाइकल सौखिनलाई धक्का लागेको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्ड लगायत ठूला आवाज निकाल्ने बाइकलाई प्रतिबन्ध लगाएको छ। अत्याधिक ध्वनी प्रदूषण गरेका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्षसहित उपत्यकाभित्र...

कतारमा हुने विश्वकपमा नेपालीमूलकी युवती रेफ्री बन्दै,युरोपियन लिग खेलाउने योजना

काठमाडौं,३ भदौ-नेपालले विश्पकपमा भाग लिन पाउने दिन आउला नआउला। आफ्नो ठाउँमा छ तर नेपाली भाषी एक चेलीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा रेफ्रिको भूमीका निर्वाह गर्ने मौका पाएकी छन्। निश्चय नै यो...

बालिका करणी गरिरहेको अवस्थामा एकजना रंगेहात पक्राउ

 नवलपरासी,३ भदौ– नवलपरासीको प्रतापपुर गाउँपालिका-९ मा बालिका करणी गरिरहेको अवस्थामा एकजना रंगेहात पक्राउ परेका छन्।शनिबार चार वर्षीया बालिकालाई मिठाई खान दिएर आफ्नै घरभित्र बलात्कार गर्दै गरेको  अवस्थामा बालिकाको आमाले देखेपछि प्रतापपुर गाउँपालिका-९ का ६५ वर्षीय...

पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालत पुगिन कामीनी

काठमाडौं,३ भदौ – नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट पदमुक्त भएकी कामीनी राजभण्डारी पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेकी छन्। उनले आफू खुल्ला प्रतिस्पर्धाबाट छानिएको र सरकारले गलत मनसाय राखेर हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर...

एसियाड खेलः नेपालको ब्याडमिन्टन पुरुष टिम क्वाटरफाइनलमा

काठमाडौं,३ भदौ-इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत नेपालको ब्याडमिन्टनको पुरुष टिम क्वाटरफाइनलमा पुगेको छ। आज भएको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई तीन एकले हराएको हो।तीन एकल र दुई युगल प्रतिस्पर्धा समावेश हुने यस...