ब्रेकिंग न्युज

अख्तियारको प्रमुख आयुक्तमा नविनकुमार घिमिरे सिफारिस

काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ । संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो। हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया...

दशैंका लागि अग्रिम टिकट बुकिङ भदौ २४ गतेदेखि

काठमाडौं-यातायात ब्यबस्था बिभागले दशैँका लागि बसको अग्रिम टिकट बुकिङ भदौ २४ गतेदेखि खोल्ने तयारी गरेको छ। दशैँ मनाउन घर जानेहरुको सहजताका लागि सरकारले एक महिना अघि नै अग्रिम बुकिङ खुल्ला गर्न लागेको हो। यातयात...

एशिया कप छनोटबाट नेपाल बाहिरियो, हङकङसंग पराजित

काठमाडौं-काठमाडौं नेपाल एशिया कप छनोटबाट बाहिरिएको छ । समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित हुँदै नेपाल नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यो संगै इन्डिया, पाकिस्तान सहभागि हुने एशिया कप खेल्ने नेपालको सम्भावना सकिएको छ ।...

चीनमा बन्दैछ अत्याधुनिक एयरसिप

बेइजिङ-चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसन (एभिक)ले नागरिक उड्डयनमा प्रयोग हुने एयरसिपको विकास गर्न शुरु गरिएको जनाएको छ । उक्त एयरसिप बढीमा १० यात्री क्षमताको हुनेछ । ३५ सय घनमिटरको एयरसिप आठ सय ४० किलो भारवहन...

भारतीय लडाकू विमान राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त

भारत, १९ भदौ –भारतीय एयर फोर्स(आईएएफ)को एक एमआईजी–२७ जहाज मंगलबार नियमित मिसनको क्रममा राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ। विमानका पाइलट भने दुर्घटना अघिनै जहाजबाट हुत्तिएर सुरक्षित छन् । आईएएफले उक्त दुर्घटनाको अनुसन्धानको लागि निर्देशन दिएको...

पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरु आन्दोलनमा उत्रिने

काठमाडौं-नेपाल पेट्रोलियम ट्याङकर चालक संघ आन्दोलनमा उत्रने भएको छ। संघले भदौ २० गतेबाट आन्दोलनमा जाने गरि विविध कार्यक्रम सार्वजनिक गरेको छ। तलव वृद्धी लगायत १८ बुँदे माग राखि वाणिज्य तथा आपूर्ती मन्त्रालय लगायत सरोकारवाला...