ब्रेकिंग न्युज

चाडपर्व नजिकिँदै गर्दा झापाका सीमा क्षेत्रमा संयुक्त गस्ती

काठमाडौं-झापासँग सीमा जोडियाका भारतीय सीमावती क्षेत्रमा अपराधिक क्रियाकलाप बढेसँगै दुबै देखका सुरक्षाकर्मी संयुक्त सीमा गस्तीमा सक्रिय भएका छन्। उक्त सीमा क्षेत्रबाट नक्कली नोट र सुन कारोवार लगायतका अपराधिक क्रियाकलाप बढेको भन्दै दुवै देशका सुरक्षाकर्मीले...

नेपालद्वारा हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १९ भदौ – मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै...

अपाङ्ग बालबालिकाका लागि बरदान सावित सुप समावेशी विद्यालय

काठमाडौं-सुदूरपश्चिमको प्रदेश नम्बर ७ अन्तर्गत पर्ने कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा विस २०६७ सालमा सुदूरपश्चिम समावेशी प्राथमिक विद्यालयको स्थापना भएको हो। सपाङ्ग बालबालिकाहरु जस्तै समान सहभागिता र समान अवसरका प्रदान गर्ने...

एशिया कप छनोटः हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

  काठमाडौं-एशिया कप छनोटको पाँचौ खेलमा नेपालले अहिले हङकङसंग प्रतिस्पर्धा गरिरहेको छ । बर्षाका कारण ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालका ओपनर सुवास खकुरेल शुन्य रनमा आउट...

ललितपुरका रविन्द्र बज्राचार्य काँकडभित्ताबाट पक्राउ

काठमाडौं-ललितपुरका रविन्द्र बज्राचार्य काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनी १२ लाख ८० हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार आज बिहान भारतबाट नेपाल प्रवेश गर्ने क्रममा मेची भन्सार कार्यालयमा उनी पक्राउ परेका...

अबदेखि निजामती सेवा ९ मा सीमित

काठमाडौं-निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन...