ब्रेकिंग न्युज

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा दुर्घटनामा परेको बसमा ८० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी...

नेपाल-भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन आज दिउँसो १२ बजे हुँदै

काठमाडौँ । नेपाल-भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन आज (मंगलबार) दिउँसो १२ बजे हुँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर भारतबाट डिजल पठाउने र नेपालका प्रधानमन्त्री केपी शर्मा  ओलिले सिहदरबारबाट  स्वीच थिचेर नेपालको...

चितवन जिल्ला अदालतले दिएको आदेश बदर माग गर्दै रवि लामिछाने उच्च अदालत पुगे

काठमाडौँ– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन् ।  पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा...

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा...

पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई म्याद थपका लागि आज जिल्ला अदालत पेस गरिने भएको छ । पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान...

उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ

मितेरीपुल (सिन्धुपाल्चोक)– उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।...