ब्रेकिंग न्युज

उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ

मितेरीपुल (सिन्धुपाल्चोक)– उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।...

४९ महिनापछि तातोपानी नाका खुल्यो, ट्रक आउँदा रेड कार्पेटमा स्वागत

मितेरीपुल (सिन्धुपाल्चोक)– उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।...

बजेट १५ खर्बमाथि, स्रोत कति छ?

राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेको छ। पहिले तय गरिएको १४ खर्ब ९३ अर्बको बजेटको सिलिङ बढाएर आयोगले १५ खर्ब ७७ अर्ब रूपैयाँ बनाएको छ। बजेटका कार्यक्रम विनियोजन हुने रातो...

धादिङमा पाँच रेक्टर स्केलको भूकम्प,चितवनमा भूकम्पकाे धक्का

धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो। भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा...

‘मदन आश्रित स्मृति दिवसमा पार्टी एकीकरणको अन्तिम घोषणा’

काठमाडौँ, जेठ  ३ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा...

समुद्री आँधी ‘फानी’ ओडिशामा प्रवेश, नेपालमा पनि प्रभाव पर्ने

शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै...