ब्रेकिंग न्युज
प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदै
प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदैछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन हुनेछ। सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ। संसद सचिवालयकी...
आइतवार, माघ १२, २०७६जङ्गी अड्डामा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण
नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति...
आइतवार, पुस २७, २०७६अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ
अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख...
सोमवार, पुस २१, २०७६बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको मृत्यु ,चाबहिल क्षेत्र तनावग्रस्त
काठमाडौं । बसको ठक्करबाट काठमाडौँको सुकेधारामा एक युवतीको मृत्यु भएको छ । भक्तपुर–काठमाडौँ चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको मृत्यु भएको...
सोमवार, पुस ७, २०७६सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ ।
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामो साँघु जिरी सडक खण्डको ६ किलोमा...
आइतवार, मंसिर २९, २०७६प्रधानमन्त्रीओलीले अस्पतालको वेड बाट ट्वीट गर्र्दै ,आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिए
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अस्पतालको शैय्याबाटै ट्वीट गर्र्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिएका छन् । उनले शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् ।...
बिहिबार, मंसिर १२, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
