ब्रेकिंग न्युज
चाबहिल मालपोतका प्रमुखसहित १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं,९ पुस-नक्कली जग्गाधनीको नामबाट जग्गा बिक्री गर्ने मालपोत कार्यालय चाबहिलका तत्कालीन १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठ नगरपालिकामा रहेको २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनीको नामबाट...
मङ्लबार, पुस १०, २०७५बिगबासमा सन्दीपको उत्कृष्ट प्रदर्शन
काठमाडौं,९ पुस-अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबासमा सोमबारको खेलमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन्। मेलबर्न स्टार्समा रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध किफायती बलिङ गर्दै तीन विकेट लिन सफल भएका छन्। सन्दीप दोस्रो...
सोमवार, पुस ९, २०७५कालीकोट आगलागी अपडेट : ८७ घर जलेर नष्ट
कालीकोट,९ पुस- कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । न्यौपाने बस्तीमा भएको आगलागीमा परी अहिलेसम्म ८७ घर जलेर नष्ट भएका छन् भने दर्जनौं मानिसहरु घाइते...
सोमवार, पुस ९, २०७५मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार
काठमाडौं,९ पुस-मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएसँगै काममा फर्किने भएको हो । मेलम्ची विकास...
सोमवार, पुस ९, २०७५विद्युत् प्राधिकरण र मध्य त्रिशूली गङ्गाबीच पिपिएमा हस्ताक्षर
बेत्रावती, ९ पुस –नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पिपिए) गरेको छ । पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९।४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरीदका...
सोमवार, पुस ९, २०७५कालीकोटको पलातामा आगलागी, ३० घर जले
कालिकोट , ९ पुस- कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँमा आगलागी भएको छ । न्यौपानेबस्तीमा आइतबार मध्यरातिमा आगो लागेको हो । आगलागीबाट ठूलो क्षति भएको छ । सोमबार बिहानसम्म ३० घर जलेको स्थानियबासीले जानकारी दिए...
सोमवार, पुस ९, २०७५-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
