• काठमाडौं २८ असार–पत्रकार रवि लामिछानेको कामको प्रशंसा गर्दै कलाकारले तीजको गीत बनाएर बजारमा सार्वजनिक गरेका छन्।न्युज २४ टेलिभिजनमा  सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तुती गर्दै आएका लामिछानेले नेपाली समाजमा बढाएको लोकप्रियताको ब्याख्या गीतमा गरिएको छ।…

45