-
काठमाडौं, ९ साउन–नेपाली हिन्दू महिलाहरुको विशेष पर्व तीज नजिकिँदै गर्दा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको तीज गीत सार्वजनिक गरिएको छ। ‘आफ्नो त मन छ माईती घर तिरै’ बोलको गीतमा नायिका अनु शाह, प्रीति, नवीन श्रेष्ठ ,आर्या आत्रेयलाई फिचर गरिएको छ।
प्रीति आत्रेय ज्ञावलीको शब्द तथा लक्ष्मण शेषको संगीत रहेको गीतमा विशेष कारणले माइत जान नसकेका चेलीको कथा समेटिएको छ।माउण्टेन म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरीएको गीतलाई सञ्चारकर्मी तथा रचनाकार लोकराज अधिकारीले निर्देशन गरेका हुन्।
News Desk 0 response आइतवार, साउन १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
