• साउन ८-बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम दुवैको परिवारमा पनि स्वीकार्य भइसकेको छ । रणवीरका बाबु ऋषि कपुरले त आलियालाई चाँडो भन्दा चाँडो बुहारी बनाएर भित्र्याउने चाहना प्रकट गरेका छन् ।…

45