• काठमाडौं,३० असार-चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छन्। भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाईनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन्। आईतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा…

45