अन्तर्राष्ट्रिय

नेपालले आज माल्दिभ्ससंग खेल्दै, इतिहास बनाउँला त?

ढाका-बंगलादेशमा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बुधबार (आज) माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउसो ३ बजेर ४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा माल्दिभ्सविरुद्ध मैदान उत्रदै गर्दा...

‘अन्तर्राष्ट्रिय आतंकवाद, महासन्धि अनुमोदन

काठमाडौं-काठमाडौं राष्ट्रिय सभाको मंगलबारको बैठकले ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धि’लाई अनुमोदन गरेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत...

कालापानी-सुस्ता सीमा विवाद : बैठक नबस्दा नापी भएन

काठमाडौं-सीमा सर्भे गर्ने सम्बन्धमा निर्णय लिन बनेको नेपाल–भारतका परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक चार वर्षमा एकपटक पनि बसेको छैन। सन् २०१४ जुलाई २५ देखि २७ सम्म बसेको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय तेस्रो संयुक्त आयोग ‘थर्ड ज्वाइन्ट कमिसन’...

उत्तर कोरियाली नेता किमद्वारा ट्रम्पलाई नयाँ शिखर वार्ताको आह्वान

काठमाडौँ,भदौ भदौ २६-उत्तर कोरियाली नेता किम जङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ शिखर वार्ताको आह्वान गरेका छन्। अमेरिकी सदन ह्वाइट हाउसका अनुसार किमले शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्पलाई सद्भावपूण पत्र पठाएका छन्।यसैवर्षको जुनमा...

संसारको सबैभन्दा कालो बच्चाबारे यस्तो खुलासा

काठमाडौँ, २५ भदौ – केही समयअघि सोसल साइटमा एउटा कालो बच्चाको फोटो भाइरल भएको थियो जसलाई संसारको सबैभन्दा कालो बच्चा बताइएको थियो। तर अब यो फोटोको वास्तविकता सार्वजनिक भएको छ। ह्वाट्सएप र फेसबुकमा भाइरल भएपछि...

भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर !

काठमाडौं-भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको आइतबार प्रकाशित...