अन्तर्राष्ट्रिय

जापानले नेपाली कामदार लाने ,नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने

जापानले नेपाली कामदार लैजान प्रारम्भिक समझदारी गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्। मन्त्रिपरिषद्को बैठकले दाहाललाई समझदारीमा हस्ताक्षरका लागि स्वृकिति प्रदान गरिसकेको...

रसिया विश्वकपपछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेल्दै मेस्सी र रोनाल्डो

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी तथा पोर्चुगिज स्टार क्रिश्चियानो रोनाल्डोले रसिया विश्वकपपछि पहिलो अन्तराष्ट्रिय म्याच खेल्ने भएका छन्। मेस्सीले शुक्रबार मड्रिडमा भेनेजुयालाको विरूद्ध मैत्रीपूर्ण म्याच खेल्नेछन् भने रोनाल्डोले युरोकप २०२० को छनौटका लागि युक्रेनविरूद्ध लिस्वनको...

नेपाल र भारतले दुई देशबीचको पारवहन सन्धिमा जलमार्ग थप्ने सहमति

नेपाल र भारतले दुई देशबीचको  पारवहन सन्धिमा जलमार्ग थप्ने सहमति गरेका छन्। भारतको नयाँ दिल्लीमा चैत ४ र ५ गते भएको दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा नेपाली पक्षले सन्धिमा जलमार्ग थप्ने प्रस्ताव गरेको...

युभेन्ट्सका पोर्चुगिज फर्वार्ड क्रिष्टियानो रोनाल्डो युइएफएको कारबाहीमा पर्ने

चैत्र ५ – युभेन्ट्सका पोर्चुगिज फर्वार्ड क्रिष्टियानो रोनाल्डो युइएफएको कारबाहीमा पर्ने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत एथ्लेटिको मड्रिड बिरुद्दको खेलमा गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले रोनाल्डोलाई कारबाही गर्ने भएको...

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

चैत्र ४ – कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछी बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । ला लिगा अन्तर्गत गए राती मेस्सीले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित...

सिटी एफए कपको सेमिफाइनल पुग्दा युनाइटेड बाहिरियो

चैत्र ३ – म्यन्चेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ । गए राती सम्पन्न खेलमा २-० ले पछी परेको अवस्था उल्टाउदै सिटीले नाटकिय जित हात पार्‍यो । पहिलो हाफमा सिटी...