-
चैत्र ५ – युभेन्ट्सका पोर्चुगिज फर्वार्ड क्रिष्टियानो रोनाल्डो युइएफएको कारबाहीमा पर्ने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत एथ्लेटिको मड्रिड बिरुद्दको खेलमा गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले रोनाल्डोलाई कारबाही गर्ने भएको हो ।
उनले च्याम्पियन्स लिग अन्तर्गत प्री क्वाटरफाइनलकोको दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए । खुशीयाली मनाउने क्रममा रोनाल्डोले अनुचित व्यवहार गरेको युइएफएको ठहर रहेको छ । युईएफएले आगामी मार्च २१ मा रोनाल्डोलाई गरिने कारबाहीको बिषयमा थप निर्णय गर्नेछ ।
पहिलो लेगमा २–० को जित निकाल्ने क्रममा डिएगो सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए । उक्त व्यवहार पछी सिमोनलाई युइएफएले २० हजार युरोको जरिवाना गरेको थियो । दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गरेपछी सिमोनको नक्कल गरेका थिए ।(एजेन्सी)
News Desk 0 response मङ्लबार, चैत्र ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
