प्रविधि

अदालतमा रवि लामिछानेविरुद्ध पेश गरिएको अभियोगपत्रमा के छ?

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ। लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र...

लामोसाँघु–जीरी सडकअन्तर्गत खाडीचौरदेखि मुढेसम्मको सडकखण्डमा कालोपत्रको काम शुरु

सिन्धुपाल्चोक– ठेकेदारको ढिलाइ तथा आन्तरिक कारणले रोकिएको लामोसाँघु–जीरी सडकअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडकखण्डमा कालोपत्रको काम शुरु भएको छ ।  विसं २०७४ जेठमा सम्पन्न गरिसक्नुपर्ने उक्त सडकमा ठेकेदारले काम छाडेपछि अलपत्र अवस्थामा रहेकामा...

भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति भण्डारी

भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास शितलनिवास पुगेर जयशंकरले बिहीबार बिहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। भेटमा द्विपक्षीय हितबारे छलफल भएको बताइएको...

मन्त्री जयशंकर शुरुमा प्रधानमन्त्री ओलीसँग छलफल गरेर मात्र आयोगको बैठकमा जाने

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपालले आउने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । इण्डियन एयरलाइन्सको जहाजबाट ११ः५५ मा काठमाडौँ आउन लागेका जयशंकर २ बजे प्रधानमन्त्री अ‍ोलीलाई बालुवाटारमा भेट्ने जाने...

लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्ड पाँच वर्ष बितिसक्दा पनि पूरा भएन

चरिकोट । लामोसाँगु जिरी सडकखण्डअन्तर्गत लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्डमा निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा दोलखा र सिन्धुपाल्लचोकका नागरिकले वर्षाको समय कष्ट व्यहोर्दै आउनु परेको छ ।           दुई वर्षमा काम...

पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा बनाएको डाइभर्सन बाढिले बगाएर बन्द भएको बाटो एक तर्फी सन्चालनमा

चितवन, भाद्र ३ – पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा बनाएको डाइभर्सन बाढिले बगाएर बन्द भएको बाटो एक तर्फी सन्चालन भएको छ । बाढीले बगाएेको डाइभर्सन गए राती बने पछी बाटो एक तर्फी रुपमा सन्चालनमा...