खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतको दोस्रो साता मलेसियासँग मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतको दोस्रो साता मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ। नेपालले मलेसियाको घरेलु मैदानमा आगामी चैत १२ गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।...

लियोनल मेस्सीले ५०औँ ह्याट्रिक पूरा गरकोे खेलमा स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेभियामाथि सहज जित हात पारेको छ ।

सेभियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–२ ले विजयी बन्यो । खेलमा दुई पटक पछि परेर पनि बार्सिलोना शानदार जित निकाल्न सफल भयो । २२ औँ मिनेटमा सेभियाका जेसस नाभासले गोलगर्दै घरेलु...

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ –  घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती...

इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३–२ गोलले हराएको छ

साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो । तर पनि सिटीले अन्मिमा दुई गोल थपेको थियो ।  १८औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै सिटीलाई अग्रता...

वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने

एजेन्सी– वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। आगामी मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि गेलले संन्यास लिने घोषणा गरेका हुन्। ३९ वर्षीय बायाँ हाते...

पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल

६ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीले सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको...